Executive members
-
President - Lila Bahadur RautV.president - Milan GurungGen.Secretary - Ram ThapaSecretary - Bishnumani AsharyaTreasurer - Debi Oli ThapaA.Treasurer - Arjun KunwarMedia Director - Bhakta Gurung
- All Members
Contact us
info@gbnc.orgANNOUNCEMENTS
- 01/29/2012 ::
Dear Greater Boston Nepali Community & friends of Nepal,
We are organizing "GBNC Deusi Bhailo Program- 2011" on the occasion of our delightful festival Deepawali. Its time to get together again to celebrate our festival with our traditional Deusi Bhailo with Madal, Murali, and Jhamka. We invite all the Nepalese community members and friends of Nepal residing in New England Area and all the new residents to join the DeusiBhailo Program to the nearest location at their convenience. The prime locations scheduled are Somerville, Cambridge, Medford, Belmont, Watertown, Waltham, Wakefield, Norwood, Medfield, West ROxbury.If anyone is interested in Performing, please contact the GBNC Executives & Members, GBNC Board of Directors, and GBNC Advisors. The Locations may be added as per demand.Happy Deepawali 2068!Sincerely,Lila Bahadur Raut(President-GBNC)
- 01/03/2012 :: GBNC meeting and New Year celebration
आज मिति १४ मार्च २०१० को दिन ग्रेअटर बोस्टन नेपाली कम्युनिटी का अध्यक्ष उत्सब गुरुंगज्यू अध्यक्षतामा बैठक बसेको थियो ! बैठकमा सबै कार्य समितिका सदस्यहरु को उपस्थिति थिएन तापनि बैठक को उदेस्श्य अब आउने नेपाली नया बर्ष कसरी मनाउने, ककसलाई कुन कुन कामको जिम्मेबारी दिने, कस्ता कस्ता संस्कृति झलकने खालका कार्यक्रम गर्ने, चीएफ़ गेस्ट कसलाई बोलाउने, एंट्री टिकेट दर कति कायम गर्ने, ग्रेअटर बोस्टन( न्यू इंग्लैंड) का नेपालीलाई कसरी एकै छत्रछायामा ल्याउने आदि आदि एजेंडाका बारेमा छलफल गरी नया बर्ष अप्रैल १९ माँ मनाउने निर्णय गरियो ! बैठक को झलक हेर्नकोलागी भिडियो माँ क्लिक गर्नु होला!
GBNC Meeting from Shiva Mishra on Vimeo.
- 01/03/2012 :: हार्दिक श्रदान्जली
हार्दिक श्रदान्जली

स्व-यज्ञ राज सापकोटा
करीब १५ बर्ष देखि म्यस्सेचुस्सेट्स अमेरिकामा बसोबास गर्ने यस ग्रेटर बोस्टन नेपाली कम्युनिटीको सल्लाह्कार श्री अच्युत अधिकारीको ससुरा साथै मिना अधिकारीको बुबा यज्ञ राज सापकोटाको यहि सनिबार बिहान नोभेम्बर 26, २०११ मा असामयिक निधन भएकोमा ग्रेटर बोस्टन नेपाली कम्युनिटी परिवार वहाँ प्रति हार्दिक श्रदान्जली प्रकट गर्दै वहाँको आत्माको चिर शान्तिको लागि भगवान संग प्राथना गर्दछौ |
साथै यस दुखद घडीमा परमेस्वरले शोक शंतप्त परिवारमा धैर्य धारणा गर्ने सक्ति प्रदान गरुन भन्ने कामना गर्दछौ |
ग्रेटर बोस्टन नेपाली कम्युनिटी परिवार |
- 01/03/2012 :: मेसिन रिडएबल पसपोर्ट (एमरपी)जारी गर्ने सम्बन्धी नेपाल मिसनद्वारा प्रकाशित जुरुरी सुचना:
मेसिन रिडएबल पसपोर्ट (एमरपी)जारी गर्ने सम्बन्धी नेपाल मिसनद्वारा प्रकाशित जुरुरी सुचना:
- 01/03/2012 :: हार्दिक समबेदना !
हार्दिक समबेदना !

Late Netra Prasad Risal
हाम्रा परम मित्र मृदुभाषी, सरल ,कर्णप्रिय सहयोगी नेत्र प्रसाद रिजालको आफ्नै निबास जमैका प्लैन बोस्टनमा अक्टुबर ९, २०१० का दिन असामयिक निधन भएकोमा हामी सम्पूर्ण बोस्टनबासी नेपालीहरु स्तब्ध भएका छौ | वहांको आत्माको चिरशान्तिको लागी ग्रेटर बोस्टन नेपाली कम्युनिटी हार्दिक समबेदना प्रकट गर्दछौ |
ध्रुब घिमिरे (अधक्ष)
ग्रेटर बोस्टन नेपाली कम्युनिटी
साथै सम्पूर्ण G.B.N.C परिवार - 01/03/2012 :: US CENSUE 2010
हाम्रो समुदायको बलियो भविष्यका लागि आवश्यक सेवाहरू प्राप्त गर्नलाई, हामीले पहिले बुझ्नुपर्ने हुन्छ कि हामी राष्ट्रका रूपमा को हौँ। त्यसैले जनगणना हुने गर्छ ।
जनगणना संवैधानिक रूपमा आवश्यक सबै अमेरिका निवासी - नागरिक वा गैर नागरिकको गणना हो। जनगणनाबाट संकलित तथ्यांकले संघीय सरकारलाई $ ४00 बिलियनभन्दा बढी संघीय कोष प्रति वर्ष निम्न क्षेत्रमा खर्च गर्न सघाउँछ :
• अस्पतालहरू
• रोजगार प्रशिक्षण केन्द्रहरू
• विद्यालयहरू
• वृद्ध केन्द्रहरू
• पुलहरू, सुरुङहरू र सार्वजनिक कार्य योजनाहरू
• आपातकालीन सेवाहरू
जनगणनाले तपाईँको राज्यबाट अमेरिकी प्रतिनिधि सभामा हुने सिटको संख्या निर्धारण गर्न पनि सहयोग गर्छ।
तपाईँले यसलाई फिर्ता नपठाउनु भएसम्म हामी अघि बढ्न सक्दैनौँ।
२०१० को मार्च महिनामा, यू.एस. तथा पुएर्टो रिकोको प्रत्येक घरमा एउटा सानो १० प्रश्नको फाराम पठाइनेछ। जब तपाईँले यो फाराम पाउनु हुनेछ, ती १० साना प्रश्नहरूको जवाफ दिनुस् र त्यसैसँग संलग्न टिकट भुक्तान भइसकेको खाममा राखी हुलाकबाट फिर्ता पठाउनुस्।
जनगणना फाराम भर्न सजिलो र त्यो तपाईँ र तपाईँको समुदायको भविष्यका लागि निकै महत्त्वपूर्ण छ, तथा सुरक्षित छ ।
तपाईँ को हुनुहुन्छ र तपाईँले दिएको जानकारी संघीय कानुन अनुसार सुरक्षित र गोप्य राखिनेछ। यसका अतिरिक्त, यस देशमा तपाईँको विद्यमान कानुनी अवस्थाका बारेमा तपाईँलाई सोधिने छैन।
यदि तपाईँले फाराम फिर्ता पठाउनु भएन भने, जनगणना लिने मान्छे तपाईँकहाँ आउन सक्छन्। जनगणना लिने मान्छे अमेरिकी जनगणना ब्युरोका कर्मचारी हुन्, सामान्यातया तपाईँ कै समुदायका कोही हुनसक्छन्, जसले तपाईँको निवासमा आई जनगणना फारामका लागि आवश्यक जानकारी संकलन गर्छन्।
प्रत्येक जनगणना लिने व्यक्तिले तपाईँले दिनुभएको जुनसुकै जानकारीको सुरक्षा गर्ने शपथ लिन्छन्। यो कानुन हो। यदि तपाईँले पूरा गरिएको प्रश्नहरूको फाराम मेलद्वारा फिर्ता पठाउनु भएन भने, जनगणना लिने व्यक्ति तपाईँको घरमा जानकारी लिन आउनेछ।
२०१० को जनगणना फाराम अहिलेदेखि नै हेर्नुस्
हाम्रो भाषा-सहयोग निर्देशिका प्रयोग गरी जनगणना-फारामसँग परिचित हुने कार्य आरम्भ गर्नुहोस्। भाषा सहयोग निर्देशिका ५९ विभिन्न भाषामा उपलब्ध छ र अंग्रेजीमा जनगणना फाराम भर्ने बेलामा त्यसले तपाईँलाई सहयोग गर्नेछ। - 01/03/2012 :: Kumari Dance By Prerana Karka <iframe width="560" height="315" src="http://www.youtube.com/embed/XhKD68uZ5gU" frameborder="0" allowfullscreen></iframe>
- 01/03/2012 :: GBNC presents- Baisakhi Saanjh 2067 Dear New England Nepali Residents, Nepalese-Americans, and Friends of Nepal, Greater Boston Nepali Community(GBNC) is organizing "Baisakhi Saanjh 2067" to celebrate our Nepali New Year. So, we welcome everyone to participate in this event and celebrate our New Year with friends and families.
SPECIALS:
Nepalese Cuisine
Cultural Program
Comedian Manoj Gajurel
DJ Night
TICKET RATES:
1. FAMILY PACKAGE:
First Ticket: $25
Second Ticket $20
Third Ticket and So on: $15 Each.
2. STUDENT TICKET: $20 (Note: Valid College ID Mandatory @ Door)
3. REGULAR TICKET: $25
Children under the age of TEN have FREE Entrance.
BUT
All Door sale tickets are strictly $30 despite above pricings.
So, we recommend our guests to buy the tickets in ADVANCE. Tickets are available at several Nepalese Stores around Greater Boston area and with GBNC executive members.
Thanks
Happy New Year!!!!2067
Utsab Gurung
(GBNC-President)If you buy online you have to bring a printout of paypal email confirmation with you. All door sale tickets are strictly $30 per person.
- 01/03/2012 :: New Doner list after 13th Day "Punya Tithi"
New Doner list of fund raiser for Surendra Dangol's Family After 13th Day "Punya Tithi" 1 Harimaya Rana $50 2 Sabitri G.Serchan $50 3 Dhan K.Gurung $30 4 Mohan Lamsal $20 5 Netra Rijal $25 6 Suren Gurung $25 7 Raj K. Gurung $20 8 Rebat Karki $10 9 Man Kaji Gurung $20 10 Norbu Wangel $101 11 Dhaula Bir Rai $101 12 Bishal Thapa $101 13 Shyam Kumari Rai $101 14 shiva Kumar Rai $101 15 Krishna Subba $20 16 Sabita Bahal $20 17 Kusang Rai $50 18 Den vernon $35 19 Mukti Narayan Rai $51 20 Darpan Kirant Rai $51 21 Aphil $20 22 Santosh $20 23 Dhiraj $11 24 Ravi $20 25 Rajan Kuthumi $51 Total Amount $1,104 Prepared by Milan Gurung
