Executive members

  • Utsab Gurung, President
  • Dhruba Ghimire, V President
  • Lila Raut, Secretary
  • Milan Gurung, Treasurer
  • Ram Thapa, Co-Treasurer
  • All Members
[admin options]

Contact us

info@gbnc.org

Message from the President / अध�यक�षको सन�देश

बह�जातीय, बह�भाषिक, बह�धार�मिक तथा बह�सांस�कृतिक बिबिधता बोकेर आफ�नो मातृभूमि भन�दा धेरै टाढा रहेर पनि हामी ग�रेटर बोस�टन नेपालिज़ कम�य�निटिमा गोलबद�दा भयका छौ | हाम�रो भाषा, संस�कृति र परम�परालाई बचाई राखन� हरेक नेपालीहर�को कर�तब�य हो | साथै यस� संस�थाले बर�सौदेखि नेपाली कला, संस�कृति जोगाउने र नेपालीहर�को हित ह�ने कार�य गर�दै आ�को अबगत गराउन चाहन�छ� |

सबै नेपालीहर�को सा�ा संस�था, यस� ग�रेटर बोस�टन नेपालिज़ कम�य�निटिको अध�यक�ष भ�र काम गर�न पाउदा म गौरवान�वित भ�को छ� | अनि यो मर�यादित कार�यभार दि�र समाज सेवा गर�ने मौका प�रदान गर�न� भ�कोमा यहांहरू संग हार�दिक आभार ब�यक�त गर�दछ� | हरेक सल�लाहकार तथा सदस�यहर�को महत�वपूर�ण सहयोगले यस संस�थालाइ अ�ै अगाडी बढ़न सफल बनाउन� भ�कोमा यहा�हर�लाई धेरै धेरै धन�यबाद | साथै धेरै मेहनत र सहयोगले यो संस�थालाइ यो स�थान सम�म ल�याउन सहयोग गर�न�ह�ने संपूर�ण भ�तप�र�ब अध�यक�षहर�, सल�लाहकारहर� र सदस�यहर�लाई पनि हार�दिक धन�यबाद दिन चाहन�छ� |

आशा छ, आज हामी जसरी नेपाली दाजूभाई तथा दिदिबहिनीहर� �उटै नेपाली मन र मिठो सम�बन�ध बांधेर बसेका छौ भोलीको दिनमा पनि अ� गाढा सम�बंधले हाम�रो नेपाली पहिचानलाइ माथि उकास�ने छ भन�ने पूर�ण बिश�वास लि�को छ� |

धन�यबाद

जाङ�ब� शेर�पा
(अध�यक�ष)
ग�रेटर बोस�टन नेपालिज़ कम�य�निटी
संय�क�त राज�य अमेरिका


In spite of various diversity we are all united under 'Greater Boston Nepali Community" as one. I am honoured and proud to serve such organization.

Over the years our organization has grown with the support of talented and dedicated advisors and members.
I would like to thank all past presidents, members and advisors who have given their precious time to build our community organization to the stage it is now, and would like to encourage future members to be even more energetic, so our comming generation can look at our community and culture with pride and respect.

Thank-you,
Jangbu Sherpa
Presedent

Greater Boston Nepali Community
United States Of America