अादरणीय वाेस्टनवासी दिदीबहिनी तथा दाजुभाइहरू,
नेपालीहरूकाे एक मात्र साझा संस्था ग्रेटर वाेस्टन नेपाली कम्युनिटी (जीवीएनसी) ले सदाझैँ याे वर्ष विजयादशमी २०७२ काे पावन अवसरमा शुभकामना अादान प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेकाे छ ।
नेपाली संस्कृति, कला र परम्परालाइ जीवन्त राख्न तपाइहरूकाे गरिमामय उपस्थिति हाम्रा लागि सदा प्रेरणादायी हुँदै अाएकाे छ । तपाइहरूकाे न्यानाे सद्भाव र सहयाेगले नै याे वर्ष पनि विविध कार्यक्रमसहित सम्पन्न हुन संभव भएकाे हाे ।
अन्तमा, याे कार्यक्रमलाइ सफल बनाउन पाल्नुहुने सम्पूर्ण अादरणीय महानुभावहरू, कलाकारहरू, प्रायाेजकहरू र संचारकर्मीहरू लगायत महत्वपूर्ण याेगदान पुर्याउने सवै महानुभावहरूलाइ हृदयदेखि नै धन्यवाद दिन चाहन्छाैँ र अागामी कार्यक्रमहरूमा पनि तपाइहरूकाे गरिमामय उपस्थितिकाे अपेक्षा गर्दछाैँ ।
धन्यवाद
राम थापा
अध्यक्ष एवं जीवीएनसी परिवार ।