Executive members

  • President- Mr. Bishnu Mani Acharya
    Sr. Vice President- Mr. Arjun Kunwar
    Vice President- Mr. Dinesh Pandey
    Vice President- Mr. Milan Kumar Karki
    Vice President- Mrs. Azad Pradhan
    General Secretary-Mr. Peshal Regmi
    Secretary - Mr. Jal Prasad Ghimire
    Tresurer-Mr. Raj Kumar Thapa
    Asst. Treasure- Mrs. Milan Poudel Thapa
  • All Members
[admin options]

Contact us

info@gbnc.org

Back to Announcements



Posted By: President Posted on: 2016-01-07 21:03:31.317
Greater Boston Nepali Community (GBNC) को सहयोगार्थ शाहबंशीय राजतन्त्रको उथ्थान र पतनको कथामा आधारित THE LAST MONARCH documentary जुन नेपाल र USA का बिभिन्न राज्यहरुमा धेरै दिनसम्म हाउसफुल भै प्रदर्सित भएको अत्यन्त Historical documentary निम्न मिती, समय र स्थानमा भब्यताका साथ प्रदर्सन हुन गैरहेको हुँदा, GBNC लाई माया गर्ने सपूर्ण आदर्णीय महानुभाबहरुलाई उक्त show मा उपस्थित भै कार्यक्रमलाई सफल पारीदिनुहुन GBNC परिवार हार्दिक अनुरोध गर्दछ। साथै Documentary नेपाली र English sub-tile मा भएको हुँदा बिदेशी दर्शकले पनि हेर्न मिल्ने कुरा जानकारीको लागि अनुरोध गर्दछौ। सबैको जानकारीको लागि सक्दो share को पनि अपेक्षा गर्दछौ। धन्यवाद।
:: Add new announcement