Back to Announcements
वोस्टनमा TPS सम्वन्धि परामर्श कार्यक्रम आयोजना हुन लागेको जरूरी सूचना ।
Posted By: president | Posted on: 2016-12-06 17:20:37.467 |
आदरणीय महानुभाबहरू, गतवर्ष नेपालमा गएको विनाशकारी महा-भूकम्पलाई दृष्टिगत गर्दै संयूक्त राज्य अमेरिकाले विना कागजात बसोबासगरीआएका नेपालीहरूलाई प्रदान गरेको Temporary Protected Status (TPS) को पुन आवेदन र गत बर्ष भरिसकेको हकमा नविकरणका लागी तोकिएको समय डिसेम्बर महिनाको २७ तारेख सम्म रहेको हुदाँ सो का लागीआबश्यक परामर्श लिन चहानुहुने महानुभाबहरूलाई निम्न मिति, समय र स्थानमा उपस्थित भै आबश्यक परामर्शलिनुहुन सूचित गरिन्छ । मिति:- ११ डिसेम्बर २०१६,आईतबार समयः- विहान ११ देखि २ बजे सम्म स्थान:- 5 Middlesex Ave,4th floor Somerville, MA 02145 परामर्शको सहयोगिः- ग्रेटर वोस्टन नेपाली कम्यूनिटी तथा पशुपतिनाथ बुद फाउण्डेशन अफ न्यू-ईग्ल्याण्ड धन्यबाद, मिलन कुमार कार्की उपाध्यक्ष, जिबिएनसी प्रमुख, प्रचार-प्रसार तथा प्रकाशन |