Executive members

  • President- Mr. Bishnu Mani Acharya
    Sr. Vice President- Mr. Arjun Kunwar
    Vice President- Mr. Dinesh Pandey
    Vice President- Mr. Milan Kumar Karki
    Vice President- Mrs. Azad Pradhan
    General Secretary-Mr. Peshal Regmi
    Secretary - Mr. Jal Prasad Ghimire
    Tresurer-Mr. Raj Kumar Thapa
    Asst. Treasure- Mrs. Milan Poudel Thapa
  • All Members
[admin options]

Contact us

info@gbnc.org

Back to Announcements



Posted By: President Posted on: 2015-09-22 09:17:25.777
अादरणीय अामाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू । 
संविधान सभाले यही असाेज ३ गते नेपालकाे संविधान २०७२ जारी गरेकाे छ । याे तपाइ हामी सबैकाे लागि खुसीकाे कुरा हाे । याे संविधानकाे स्वागत गरी अहिले स्वदेश तथा विदेशमा खुसीयाली मनाएर दीपप्रज्वलन गरिएकाे छ । यसै उपलक्ष्यमा ग्रेटर वाेस्टन नेपाली कम्युनिटी पनि संविधान जारी भएकाेमा स्वदेश तथा विदेशमा बस्ने सबै नेपालीहरूमा हार्दिक वधाइ तथा शुभकामना व्यक्त गर्दछ ।
संविधान जारी भएपछि पनि नेपालकाे विशेषतः तराइ क्षेत्रमा केही असहमति र विराेधकास्वरहरू अाइरहेछन् । यसले हामीले ठूलाे दुखले अार्जन गरेकाे उपलब्धिमा संस्थागत र देशकाे समग्र विकासका लागि केही अवराेध उत्पन्न भएकाे छ । राज्य पक्षले समयमै असन्तुष्ट पक्षका जायज मागलाइ पनि संवाेधन गर्दै सम्पूर्ण नेपालीले याे संविधानमा अपनत्व प्राप्त गर्न सक्ने वातावरण बनाउनेछ भन्ने कुरामा हामी विश्वस्त छाैँ । र, अब देशमा राजनीतिक स्थिरता, अमनचयन, सामाजिक सद्भाव र तीव्र अार्थिक विकास भएर नेपाली जनताकाे जीवनस्तर उँचाे हुनेछ भन्ने कुरामा याे संस्थाले अाशा एवं विश्वास लिएकाे छ । 
राम थापा
अध्यक्ष 
तथा जीवीएनसी परिवार
:: Add new announcement